सात जना नवजात बच्चाहरुको मृत्यु

सात जना नवजात बच्चाहरुको मृत्यु

5

- Advertisement -

दिल्ली को विवेक विहार बेबी केयर सेन्टरमा आगो लागनाले सात जना नवजात बच्चाहरुको मृत्यु भएको छ । सो बेबी सेन्टरमा १२ जना नवजात वच्चाहरु भर्ती थिए । सबै लाई प्रहरीले रेस्क्यू गरी अस्पताल पू¥याएको थियो । जस्मध्ये ७ जनालाई डाक्टरहरुले मृत द्योसित गरिदिएका छन । प्रहरी अनुसार सेन्टर को तल्लो फलोरमा कथित रुपमा अक्सीजन सिलिन्डरको रि–फिलिंग को अबैध काम चलिराखेको थियो । रि–फलिंग गर्दा गडवडी भई एक पछि अर्को सिलिन्डर पडकन थालपछिे आगो अनियन्त्रीत भएको थियो । सेन्टरका मालिक नविन चिचि माथि भारतिय प्रहरी ले एफ आइ आर दर्ता गरेको छ ।

Leave A Reply

Your email address will not be published.