इजरायल एकसनमा, मिशन बदला ।

इजरायल एकसनमा, मिशन बदला ।

28

- Advertisement -

इजरायलले इरानमाथि आज विहानै मिसाईल र ड्रोन आक्रमण गरेको छ । आक्रमणबाट के–कस्तो क्षति भयो भने कुराको जानकारी आईसकेको छैन् ।
इरानले गत शनिबार इजरायलमाथ ३०० भन्दा बढी ड्रोन आक्रमण गरेको थियो । त्यसैको बदलामा इजरायलले जवाफी कारवाही गरेको हो ।
इजारायल र हमास बिच विगत छ महिनादेखि गाजामा युद्घ जारी छ भने इजरायल र इरान बिच द्वन्द्वले थप खतरा बढाएको छ ।

Leave A Reply

Your email address will not be published.