बिल बिजक भन्दा बढीको सामान बोकेको ट्रक प्रहरी नियन्त्रणमा ।

बिल बिजक भन्दा बढीको सामान बोकेको ट्रक प्रहरी नियन्त्रणमा ।

26

- Advertisement -

सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।
राति १ः३० बजे वीरगंजको घण्टाघर स्थित सडकखण्डमा कंचनपुर तर्फ जादै गरेको ना ६ ख ६५१२ नं.को मालवाहक ट्रकलाई रोकी जाँच गर्दा विल विजक भन्दा वढी ओषधी तथा खुद्रा सामानहरु लोड रहेको तथा विल विजक संकास्पद देखिएको प्रहरीले जनाएको छ ।
नियन्त्रमा लिईएको ट्रकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.