नागढुंङ्गा– सिस्नेखोला सुरुङ्गमार्ग ब्रेक थ्रु भएको छ

नागढुंङ्गा– सिस्नेखोला सुरुङ्गमार्ग ब्रेक थ्रु भएको छ

31

- Advertisement -

नागढुंङ्गा– सिस्नेखोला सुरुङ्गमार्ग ब्रेक थ्रु भएको छ । नँया वर्षको सुरुवात संगै नेपालकै पहिलो सुरुङ्गमार्गको मुख्य सुरुङ्गको ब्रेक थ्रु भएको हो । २ हजार ६ सय ८८ मिटरको मुख्य सुरुङ्गमार्गको उदघाटन प्रधानमंत्री पुष्प कमल दाहाल प्रचण्डले गरेका छन् । उतm सुरुङ्गमार्ग अब २ मिटर खण्ड खन्न मात्रै बाकी रहेको निर्माण कम्पनीले जनाएको छ । यो नेपालको पहिलो आधुनिक सुरुङ्गमार्ग रहेको र यो टनेल बनेपछि नोविसे हुदै काठमान्डौ जाने सवारी साधनको लागि निकै छोटिने छ । सुरुङ्गमार्ग निर्माण आयोजनाका उपनिर्देशकका अनुसार सुरुङ्गमार्ग संचालन हुन अझै एक वर्ष लाग्ने बताएका छन् ।
सुरुङ्गमार्ग ब्रेक थ्रु को उदघाटन तथा अवलोकनमा प्रधानमंत्री पुष्पकमल दहाल र भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठ लगायतको सहभागिता रहेको थियो ।
उदघाटन कार्यक्रममा बोलदै प्रधानमंत्रीले आफु नेपालको पहिलो सुरुङ्गमार्गको ब्रेक थ्रु गर्ने एतिहासिक अवसर पाउदा खुसी ब्यतm गरेका थिए । यस बाट नेपाली माटो सुहाँउदो सुरुङ्ग सम्बन्धि दस्तावेज निर्माण हुनेछ । यसले नेपाललाई सुरुङ्ग यूगमा पु¥याउन महत्वपूर्ण योगदान गर्नेछ भनि बताएका छन् ।

Leave A Reply

Your email address will not be published.