आज बर्ष २०८० कै एक मात्र चन्द्र ग्रहण

आज बर्ष २०८० कै एक मात्र चन्द्र ग्रहण

55

- Advertisement -

आज बर्ष २०८० कै एक मात्र चन्द्र ग्रहण
वीरगंज । वर्ष २०८० को एक मात्र लाग्ने चन्द्र ग्रहण आज लाग्ने भएको छ । ज्योतिष शास्त्रमा ग्रहण लाग्नु खगोलिय घटनाको रुपमा हेर्ने गरिन्छ । सूर्य परिक्रमाको क्रममा जब पृथ्वी , चन्द्र र सूर्यको बिचमा आउछ त्यति वेला चन्द्र ग्रहण लाग्ने गर्छ ।
आज लाग्ने चन्द्र ग्रहण राति ११ बजेर ४५ मिनेटमा सुरु भई रातिको ४ बजेर १० मिनेट समाप्त हुनेछ । यस चन्द्र ग्रहणलाई नेपाल लगायत भारत, यूरोप, एशिया, आँस्ट्रेलिया, आफ्रिका, नाँर्थ अमेरिका, अतर व पूर्व दक्षिण अमेरिका, अटलांटिक महासागर, हिन्द महासागर, अंटार्कटिकामा पनि देखन सकिन्छ ।
यो चन्द्र ग्रहण नेपालबाट पनि दखिने भएकोले यस्को सूतक काल पनि मान्य हन्छ । यस सूतक कालमा भोजन गर्नु हुदैन, रिस गर्नु हुदैन, सुनसान ठाँमा जानु हुदैन, न्याँ कामको सुरुवात गर्नु हुदैन, श्रीमान श्रीमाति बिच शारीरिक संबन्ध बनाउनु हुदैन ।

Leave A Reply

Your email address will not be published.