पर्सा २ (ख) मा स्वतन्त्र उम्मेदवार अगाडी, साइकल र सूर्यले पछ्याउँदै

11

- Advertisement -

वीरगंज / ६ मंसिर २०७९   पर्साको क्षेत्र नम्बर २ (ख) मा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

स्वतन्त्र उम्मेदवार रुपेशमान सिंह श्रेष्ठले ३४०६ मत प्राप्त गरेका छन् । ३२८६ मतका साथ श्रेष्ठलाई पाँच दलीय गठबन्धनका उम्मेदवार रमेश प्रसाद कुर्मीले पछ्याइरहेका छन् ।

नेकपा एमालेका हरेराम प्रसादले १००६ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार करिमा बेगमले ३ सय ६५ मत पाएकी छिन् । उनी निवर्तमान प्रदेश सभा सदस्यसमेत हुन् ।

 

 

Leave A Reply

Your email address will not be published.