एमालेका लागि प्रेम महर्जनले ललितपुर २ बाट खोले खाता

4

- Advertisement -

ललितपुर / ६ मंसिर २०७९   नेपाल कम्युनिष्ट पार्टी एमालेले ललितपुरको क्षेत्र नम्बर २ बाट खाता खोलेको छ ।

सोमबार राति सम्पन्न मत गणना अनुसार एमालेका प्रेम महर्जन ६ हजार १३९ मतान्तरले विजयी भएका छन् ।

एमालेका महर्जनले १५ हजार २५ मत ल्याएर विजयी हुँदँ उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ८ हजार ६६६ मत पाएका छन् । राप्रपाका रघुवर राज थापाले पनि ७ हजार ७९९ मत पाए ।

Leave A Reply

Your email address will not be published.