राैतहटको टेंग्राहामा आगलागी लाखौंकाे क्षेती

4

- Advertisement -

राैतहट /२७ कार्तिक २०७९      राैतहटकाे फतुवा बिजयपुरमा आगलागी भएको छ ।
बिजयपुर नगरपालिकाकाे वडा नम्बर ४ टेंग्राहा स्थित  फुसकाे घरमा शनिबार दिउँसो ३ बजे आगलागी भएको हाे ।

स्थानीय ईनरजित राय यादवकाे घरमा लागेकाे आगाे बाट घरमा रहेकाे लत्ताकपडा,अन्नपात,भाँडाकुँडा ,गरगहना सहित करिब ५ लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको पिडित परिवारले जनाएको छ।

लामखुट्टे धपाउनकाे लागि बालिएकाे घुरबाट आगाे सल्किएर आगजनी भएको पिडितकाे भनाई रहेकाे छ । स्थानीय र प्रहरीकाे सहयाेगमा आगलागी नियन्त्रणमा लिईएकाे थियो ।

Leave A Reply

Your email address will not be published.