मिटरव्याज पीडितको प्रदर्शनमा प्रहरी हस्तक्षेप

7

- Advertisement -

२८ भदौ २०७९, मंगलवार / काठमाडौं   न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुको आन्दोलनमा मंगलबार पनि प्रहरीले हस्तक्षेप गरेको छ ।

चर्को ब्याज लिएर साहुले घरखेतसमेत हडपेपछि न्याय खोज्दै नवलपरासीसहित धेरै जिल्लाका पीडित सर्वसाधारण काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।

मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । सोमबार पनि प्रहरीले मिटरजव्याज पीडित सर्वसाधारणको आन्दोलनमा हस्तक्षेप गरेको थियो ।

Leave A Reply

Your email address will not be published.