१३१ जना डिएसपीको सरुवा (सूचीसहित)

6

- Advertisement -

२५ साउन २०७९, बुधवार / काठमाडौँ    निर्वाचनको मिति घोषणा भएपछि सरकारले एकैपटक ठूलो सङ्ख्यामा प्रहरी अधिकृतहरूको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार एकैपटक १३१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको हो ।

कार्यालयले काठमाडौं उपत्यकाका सबैजसो वृत्तका डीएसपीहरुको सरुवा गरेको छ । त्यस्तै, दर्जनौँ जिल्लाका प्रहरी प्रमुखसहित डिएसपीहरुको सरुवा गरेको छ ।

 

डिएसपीको सरुवा सूचीहेर्न यहाँ किल्क गर्नु

 

Leave A Reply

Your email address will not be published.