विप्लव समूहका नेता केसी धान खेतमा मृत फेला

7

- Advertisement -

१९ साउन २०७९, बिहिवार / सल्यान   नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता लोकमान केसी मृत फेला परेका छन् ।

पार्टीको विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज तथा जिल्ला नेता केसी बिहीबार बिहान धान खेतमा मृत फेला परेका हुन् ।

छत्रेस्वरी गाउँपालिका ४ भिम्पे ठूलीखर्क घर भएका उनी बाग्चौर नगरपालिका १० मोख्ला नजिकै उनी धान खेतमा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । मोख्लाबाट स्यानीखालतिर जाने क्रममा भीरबाट लडेको हुन सक्ने प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.