वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

7

- Advertisement -

१९ साउन २०७९, बिहिवार / काठमाडौँ    सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको हो । उनीमाथि कर्मचारीमाथि दूर्व्यवहार गरेको लगायत आरोप लागेको थियो । उनलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

Leave A Reply

Your email address will not be published.