इरानमा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो

7

- Advertisement -

१६ साउन २०७९, सोमवार / एजेन्सी   इरानमा एक हप्ताभन्दा बढी समयसम्म चलेको भारी वर्षाका कारण आएको बाढीले देशभरि मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ ।

बाढी पहिरोका कारण ३९ जना घाइते भएका छन् भने अन्य ४५ जना हराइरहेका विपद् व्यवस्थापन अधिकारीले बताएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन संगठन (एनडीएमओ)का उप–प्रमुख नेजाद जहानीले अर्धसरकारी तास्निम बताए । देशका २४ प्रान्तका ६६१ क्षेत्रमा खोज, उद्धार र सहायता परिचालन भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.