पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

6

- Advertisement -

८ साउन २०७९, आइतवार / काठमाण्डौ  पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको शतिगंगा नगरपालिका १२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर २० वर्षका विक्रम खनालको मृत्यु भएको हो ।

अर्घाखाँचीको मालारानी गाउँपालिका ४ मखात घर भई हाल बुटवल बेलवासमा बस्दै आएका खनालको उपचारको क्रममा सामुदायिक अस्पताल कपिलवस्तुमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.