होटल भिष्वामा ७ दिने एडभान्स कुक तालिम सुरू

10

- Advertisement -

७ साउन २०७९, शनिवार / वीरगंज    होटल संघ नेपाल , होटल संघ मधेश प्रदेश , नेपाल पर्यटन बोर्ड तथा यूएनडिपीको संयुक्त लगानीमा वीरगंज मा (आज ) शुक्रबार देखि ७ दिने एडभान्स कुक तालिम सुरू भएको छ ।

सेफ एसोसिएसन नेपालका अध्यक्ष श्याम लामाले वीरगंजमा अन्य परिकार संगै नेपाली परिकार पनि उपलब्ध गराउन सक्यौ भने, ग्राहकहरु नेपाली परिकार खोज्दै वीरगञ्ज बाहिर जानै नपर्ने र वीरगंज सहर भारतको सिमानाका संग जोडिएकोले यँहा भारतीय परिकारको स्वाद पाउने गरेपनि अब यो प्रशिक्षण पश्चात  नेपाली खानाको स्वाद पाउनेमा आफू विश्वस्त रहेको बताए ।

 

Leave A Reply

Your email address will not be published.