नेपाल प्रहरीका एआईजी आचार्य सवार गाडी दुर्घटना

156

- Advertisement -

६ साउन २०७९, शुक्रवार / बारा  नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना भएको छ ।

बागमती अञ्चल ७४७३ नम्बरको गाडी बाराको कोहल्वीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आईजी आचार्य जनकपुरबाट कोहल्वी तर्फ आइरहेका थिए ।  बाराका डिएसपी राजेश थापाका अनुसार दुर्घटनाबाट गाडीमा सामान्य क्षती पुगेको छ । एआईजी आचार्यसहित गाडीमा सवार सवै सकुसल छन् ।

 

Leave A Reply

Your email address will not be published.