नागरिकता विधेयकको विरुद्धमा बानेश्वरमा प्रदर्शन

173

- Advertisement -

६ साउन २०७९, शुक्रवार /  काठमाण्डाै   नागरिकता विधेयकको विरुद्धमा साना ६ वामपन्थी दलले प्रदर्शन गरेका छन् । राजधानीको नयाँ बानेश्वरमा ती दलले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा बहुमत, नेपाल कम्युनिष्ट पार्टी, माओवादी कम्युनिष्ट पार्टी नेपाल र संयुक्त क्रान्तिकारी मोर्चाका नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

शुक्रबार संसद बैठकमा सरकारले विधेयक पारित गर्ने तयारी गरेसँगै उनीहरू सडकमा उत्रिएका हुन्।

Leave A Reply

Your email address will not be published.