वामदेव गौतमको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

319

- Advertisement -

४ साउन २०७९, बुधवार / काठमाडौं       राष्ट्रियसभा सदस्य वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

मंगलबार पार्टी दर्ताका लागि निवेदन दिएको अभियानका प्रवक्ता निमकान्त पाण्डेले जानकारी गराए । पाण्डेले आवश्यक कागजपत्र र केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निवेदन दिएको बताए ।

निवेदन दिएका छौ, आयोगले कागजपत्र अध्ययन गरेर खवर गर्छौ भनेको छ’, पाण्डेले भने ‘हामीले चुनाव चिह्न गुलाबको फूल प्रस्ताव गरेका छौ ।

Leave A Reply

Your email address will not be published.