नेपाल भारत दशगजा क्षेत्रमा अपरिचित पुरुषको शव फेला

422

- Advertisement -

२ साउन २०७९, सोमवार / वीरगन्ज

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दशौता स्थिति गण्डक नहरमा एक पुरुषको शव फेला परेको छ ।

नेपाल भारत सीमा नजिकको दशगजा क्षेत्रमा अपरिचित पुरुषको शव फेला परेको प्रहरी चौकी जानकीटोलाका बरिष्ठ प्रहरी नायब निरीक्षक रन्जन सिंहले जानकारी दिए ।

शवको सनाखत हुन नसकेको भन्दै सिंहले शव पोस्टमार्टमका वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाइएको सिंहले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.