देशको विभिन्न स्थानमा आज भारी वर्षा हुने

देशको विभिन्न स्थानमा आज भारी वर्षा हुने सम्भावना छ।

125

- Advertisement -

२८ असार २०७९, मंगलवार / काठमाडौं

देशको विभिन्न स्थानमा आज भारी वर्षा हुने सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १, गण्डकी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने विभागको पूर्वानुमान छ।

Leave A Reply

Your email address will not be published.