वीरगन्जबाट स्रोत नखुलेको ४ लाख ५६ हजार ९०० रकमसहित दुईजना पक्राउ

पर्सामा स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका १५, बसपार्कबाट स्रोत नखुलेको नगद वीरगन्जबाट स्रोत नखुलेको ४ लाख ५६ हजार ९०० रकमसहित दुईजना पक्राउ लाख ५६ हजार ९०० रुपैयाँसहित उनीहरू पक्राउ परेका हुन् ।

107

- Advertisement -

२६ असार २०७९, आइतवार / वीरगन्ज

पर्सामा स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका १५, बसपार्कबाट स्रोत नखुलेको नगद वीरगन्जबाट स्रोत नखुलेको ४ लाख ५६ हजार ९०० रकमसहित दुईजना पक्राउ लाख ५६ हजार ९०० रुपैयाँसहित उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा भारतको बिहार मोतिहारी ग्राम अठमुहान बस्ने २७ वर्षीय तबरेज आलम र २९ वर्षीय जमालुदिन अंसारी रहेका छन् ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.