अर्थ मन्त्रालय प्रधानमन्त्री देउवा आफैँले सम्हाल्ने

80

- Advertisement -

२३ असार २०७९, बिहिवार / काठमाण्डाै

अर्थ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्नु हुने भएकाे छ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै सम्हाल्नु हुने भएकाे हाे ।

शर्माले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानकाे धारा ७७ काे उपधारा (२) अनुसार देउवालाई अर्थ मन्त्रालयकाे जिम्मेवारी ताेक्नुभएकाे हाे ।

Leave A Reply

Your email address will not be published.