बी.म.न.पा ले २५ प्र.अ.सहित १२५ शिक्षहरुको सरुवा ग¥यो

24

- Advertisement -

बीरगंज माघ २ गते

बीरगंज महानगरपालिकाको शिक्षा महाशाखाले एकै पटक ठुलो संख्यामा शिक्षकहरुको सरुवा गरेको छ । २५ जना प्रधानाध्यापक सहित १२५ जना शिक्षकको महानगरले सरुवा गरेको हो ।

बीरगंज महानगरको ३२ वडामा ९९ सय बिद्यालयहरु छन जस्मा ८ सयको हाराहारीमा शिक्षक कार्यरत छन् । शिक्षकहरुको सरुवा र पदास्तापन शौक्षिक सुधारको लागी गरिएको शिक्षा महाशाखाका एक सदस्यले बताएका छन् । अर्को सदस्यको अनुसार शौक्षिक सुधारको लागी नभई शिक्षा महाशाखाले अर्थिक दोहनको लागी एती ठुलो संख्यामा शिक्षहरुको सरुवा गरिएको आरोप लगाएका छन् । शिक्षा महा शाखामा महिनावारी वुझाउदै आएका प्रधानध्यापकलाई एथस्थानमा राखिएको र नबुझाउनेलाई हटाउने र सरुवा गर्ने काम भएको पनी शिक्षकहरुले बताएका छन् । शिक्षकहरुलाई घर भन्दा टाडा भएको बिद्यालयमा सरुवा गरेर दुःख दिने खोजिएको पनी शिक्षकहरुको आरोप छ । शिक्षा मा शाखाका सदस्यहरुले समेत भागवण्डा नपाएको कारण एती ठुलो संख्यामा शिक्षकहरुको सरुवा गरिदा बिरोधमा नबोलेको शिक्षकहरुको आरोप छ ।

Leave A Reply

Your email address will not be published.