बलिउडकि चर्चित नायिका कटरिना कैफको विहे सम्पन्न

121

- Advertisement -

वीरगंज २३ मंसिर ।

बलिउडकि चर्चित नायिका कटरिना कैफ र विक्की कौशल विच विवाह सम्पन्न भएको छ

राजस्थानको सवाई माधोपुरको सिक्स सेसेस फोर्ट बरवाडामा दुबैले रायँय तरिकाले विहे गरेका छन । विक्की कौशल र कटरिना कैफले आफनो विहेलाई प्राईवेट राख्नको लागि निर्णय लिएका थिए । विहेमा मिडिया होस या कोई आफन्त नै किन न होस सबैलाई फोटो लिन र सोसल मिडियामा पोस्ट गर्न रोक लगाईएको थियो ।

अहिले भने कैटरिना कैफले आफै सोसल मिडियामा विहेको फोटोहरु पोस्ट गरेर आफना शुभचिंतकहरुलाई धन्यबाद थिएकी छिन ।

Leave A Reply

Your email address will not be published.