भारतीय जनरल विपिन रावल सवार रहेको विमान दुर्घटना ग्रस्त

99

- Advertisement -

वीरगंज २२ मंसिर ।

भारतीय वायुसेनाको हेलिकप्टर Mi-17v5  दुर्घटना ग्रस्त भएको छ ।

दुर्घटनामा परि भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल विपिन रावतको मृत्यु भएको छ । हेलिकप्टरमा जनरल रावतकी पत्नी मधुलिका पनि सवार थिइन । दुर्घटना ग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकोमा १३ जनाको ज्यान गएको छ भने बाकी एक जनाको उपचार भईरहेको भारतिय मिडियाहरुले जनाएका छन ।

हेलिकप्टर कोयम्वटोरमा रहेको सुलुर आईएएफ सैनइ सिविरबाट बेलिड.टनमा रहेको डिफेन्स स्टाफ कलेज तर्फ जादै गर्दा तमिलनाडुको कुन्नुरमा दुर्घनाग्रस्त भएको हो ।

हेलिकप्टर दुर्घटनाको कारण पता लगाउनको लागि जाँचको आदेश दिईसकिएको वायू सेनाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.