विवाह पंञ्चमीको अवसमा सार्वजनिक विदा

48

- Advertisement -

वीरगंज २१ मंसिर ।

विवाह पंञ्चमीको अवसरमा मंसिर २२ गते बुधबारको दिन प्रदेश २ मा सार्वजनिक विदा हुने भएको छ ।

मुख्यमंन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक सूचना जारी गर्दै विवाह पंञ्चमीको अवसरमा प्रदेश २ मा सार्वजनिक विदा दिने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.