डेढ विघामा लागाईएको गाँजा खेती प्रहरी द्वारा नष्ट

37

- Advertisement -

वीरगंज २१ मंसिर ।

जिल्ला प्रहरी कार्यालय पर्साले डेढ विघामा लगाईएको गाँजा खेती पूर्ण रुपमा फडानी तथा नष्ट गरेको छ ।

पर्साको जिराभवानी गाँउपालिका वडा नं. ३ स्थित डेढ विघामा लगाईएको गाँजा खेती ईलाका प्रहरी कार्यालय सेढवाबाट प्रहरी नायव निरीक्षक राजा बाबु यादवको कमाण्डमा खटी गएको टोलिले नष्ट गरेको हो ।

गाँजा खेतीका संलगन व्यतिmहरुको पहिचान तथा खोजतलास गरी कानुन बमोजिम कारवाही गरने पनि जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.