१८ गते सूर्य ग्रहण , नेपालबाट हेर्न नमिल्ने

116

- Advertisement -

वीरगंज १५ मंसिर ।

१८ गते शनिबार सूर्य ग्रहण लाग्दैछ । यो सूर्य ग्रहण वर्ष २०२१ को अन्तिम सूर्य ग्रहण हुनेछ । यो सूर्य ग्रहण आंशिक हुनेछ । यस ग्रहणलाई नेपाल बाट हेर्न सकिने छैन । त्यसैले यसको सूतक काल पनि मान्य हुदैन ।

 

यो सूर्य ग्रहणको अब्धि ४ घण्टा सम्म हुनेछ । सूर्य ग्रहण विहान ११ बजेर ४ मिनेट मा सुरु भई बेलुकिको ३ बजेर २२ मिनेट सम्म रहने छ । यस सूर्य ग्रहणलाई दक्षिण अमेरिका, अंटार्कटिका, आँस्ट्रेलियाको दक्षिण भाग र दक्षिण अफ्रिका मा हेर्न सकिनेछ ।

Leave A Reply

Your email address will not be published.