सर्लाहीमा महिला सहित छोरा छोरी मृत फेला

77

- Advertisement -

बीरगंज १३ मंसिर ।

सर्लाहीको बरथवा नगर पालिका वडा नं.१ हजरियामा एक महिलाका साथै छोरा छोरी मृत अवस्थामा फेला परेका छन् ।

बरथवा नगरपालिका वडा न.ं १ हजरिया घर भई चार वर्ष देखी वैदेशिक रोजगारिमा रहेका शिव हजराको २६ वर्षिय श्रीमती आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन भने चार वर्षिय छोरा र ६ वर्षिय छोरी पनि तल भुईमा मृत अवस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ । घटना बारे अनुशन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.