कार र भ्यान ठोकिदा दुर्घटना

28

- Advertisement -

वीरगंज २१ कार्तिक ।

वीरगंज महानगरपालिका वडा नं. १४ पिपराको मेनरोडमा म्याजिक भ्यान र कार एक आपसमा ठोकिएर दुर्घटना भएको छ ।


शनिबार दिउसो १२ बजेको समयमा ना.१ ज ८२२२ न.. को म्याजिक भ्यान र प्र.न.०१ ०२५ च ४४७३ न.. को सोनेट कार एक आपसमा ठोकिएर दुर्घटना भएको थियो । सो घटनामा कारमा सवार चालक सहित चार जना घाईते भएका छन भने भ्यानमा यात्रा गरिरहेका १३ जना यात्रु मध्ये ६ जना घाईते भएका छन । सो घटनामा डा.सुमन गुप्ता समेत गंभिर घाईते भएकी छिन । घटना पछि जिल्ला प्रहरी कार्यालय श्रीपुरले भ्यान र कार आफनो नियन्त्रणमा लिएको छ भने घाईतेहरुको वीरगंज हेल्थकेयर सेन्टरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.