यूरोपीय देशहरुमा कोरोनाको नँया लहर , फरवरी सम्म हुन्न सक्छ ५ लाखको मृत्यु

38

- Advertisement -

वीरगंज २० कार्तिक ।

विश्वको धेरै जसो देशहरुमा कोरोना महामारीको लहर फेरी बढन थालेको छ । यस्तोमा विश्व स्वास्थ्य संगठनको टाँप अधिकारीले आशंका जताएका छन कि ५३ देशहरुको एउटा ठुलो क्षेत्रमा कोरोना को एउटा नँया लहर आउन सक्छ ।

विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यालय प्रमुख डाँ. हैन्सले भने कोरोना संक्रमणदर फेरी करीब करीब रेकर्ड स्तर सम्म बढन थालेको छ र संक्रमणको रफतार गंभीर चिंता को विषय बनेको छ । उँहाले यस्तो भनेर पुरै विश्वलाई चिंतामा पारिदिएका छन कि यस्तै रहिरहयो भने फरवरी सम्म पांच लाख मानिसको महामारीको कारण मृत्यु हुन सक्छ । युरोप र मध्य एशियाको ५३ देशहरुमा कोरोना महामारीको एउटा अझै लहर आउने खतरा छ वा पहिला देखिनै महामारीको नँया लहरको सामाना गर्दै छन ।

Leave A Reply

Your email address will not be published.