सशस्त्र प्रहरी द्वारा सुपारी ब्रामद

30

- Advertisement -

वीरगंज १९ कार्तिक ।
सशस्त्र प्रहरीले नेपाल बाट भारत तर्फ चोरी निकासी गर्दै गरेको अवस्थामा पर्साको भिस्वाबाट साढे चार कुण्टल सुपारी ब्रामद गरेको छ ।
पर्साको छिपरमाई गाँ.पा. वडा नं.५ भिस्वा कृण बहादुर पौडेलको नेतृत्वमा गएको सशस्त्र प्रहरीको गस्ती टोलिले नेपाल बाट भारत तर्फ चोरी निकासी गर्दै गरेको अवस्थामा ४ सय २० के.जि. सुपारीको ब्रामद गरेको र तस्करहरु भने सुपारीको बोरा फालेर भागेको पनि सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ गरेको सुपारी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईसकेको सशस्त्र प्रहरी गण १३ नंम्बर वाहिनी पती सशस्त्र पहरी उपरिक्षक राजेन्द्र खडकाले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.