सशस्त्र प्रहरीद्वारा दुई लाखको पटका नस्ट

40

- Advertisement -

वीरगंज १९ कार्तिक ।
भारतिय सिमावर्ति शहरहरु बाट खरिद गरी नेपाल ल्याउदै गरेको प्रतिबन्धित पटका वीरगंजमा सशस्त्र प्रहरीले ब्राम्द गरी नष्ट गरेको छ ।
पर्साको विभिन्न सशस्त्र प्रहरीको वोर्डर आउट पोष्ट (वि.ओ.पी.) ले विभिन्न व्यक्ती बाट ब्राम्द गरेको करिव २ लाख मुल्य बराबरको प्रतिवन्धित पटखाहरु नष्ट गरिएको सशस्त्र प्रहरी १३ नम्बर गण्का प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र खडकाले बताउनु भएको छ ।
चाडपर्वको अवसरमा पटखाको अबैध पैठारी हुने गरेकोले सिमा नाकामा कडाई गरिएको पनि खडकाले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.