Facebook को नाम परिवर्तन गरी Meta राखियो

67

- Advertisement -

वीरगंज १२ कार्तिक ।
सोसल मिडिया कम्पनी फेसबुकले आफनो नाम परिवर्तन गरेको छ । विहिबार एक मिटिङ्गविच फेसबुकका प्रमुख मार्क जुकरवर्गले फेसबुकको नाम परिवर्तन गरी “मेटा” राखिएको जानकारी दिएका छन ।
लामो समय देखि फेसबुकको नाम परिवर्तन गर्न चर्चा चलिरहेको थियो । अब आएर त्यहि प्रक्रियालाई पुरा गरिएको छ र फेसबुकको नया नाम “मेटा” राखिएको छ ।

Leave A Reply

Your email address will not be published.