प्रदेश नं -२ मा भोलि सार्वजनिक विदा।

535

- Advertisement -

जनकपुरधाम , कार्तिक १

प्रदेश-२ मा मंगलबार सार्वजनिक विदा हुने भएको छ । मुश्लिम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर प्रदेश सरकारले भोलि विदा दिएको छ । प्रदेश सरकारले नेपाल सरकारले दिएको विदा अतिरिक्त थप ११ वटा विदा दिएको छ, जसमा पैगम्बर महम्दको जन्म दिनलाई पनि राखिएको छ ।प्रदेश २ मन्त्रीपरिषद्को गत बैशाख २ गते बसेको बैठकले नेपाल सरकारले दिएको बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.