samaydarpann.com संचालन गर्नलागेको सहर्ष जानकारी

samaydarpann.com

90

- Advertisement -

अन्याय, अत्याचार, भ्रष्टचार तथा समाजका अन्य कुरितीहरुलाई प्रहार गर्ने, सही, सत्य, तथ्य समाचार पस्केर जनताको सुचनाप्रतिको भोक मेटाउन हामी हरपल, हरक्षण तयार रहने प्रतिवद्धता जनाउन चाहान्छौं । अतः याहाँहरुले पनि समाजमा घटेका घटना अथवा समाजमा सुधार हुनुपर्ने विशेष खालका विचार वा सुझाव प्रदान गरि हामीलाई थप परिष्कृत हुन बल प्रदान गर्नका लागि विनम्र आग्रह समेत गर्दछौं ।
अन्तमा हामीबाट भएका कमी, कमजोरी, हामीले गर्नुपर्ने सुधार, थप–घट गर्नु पर्ने विषयबस्तुहरुप्रति झकझक्याई जनता र समाजप्रति थप संवदेनशील बन्न हौसला प्रदान गर्नु हुनेछ भन्ने आशा एवं विश्वास समेत लिएका छौँ । धन्यवाद !
Leave A Reply

Your email address will not be published.